कर्णाली साकोस : विद्यार्थी र ज्येष्ठ नागरिक सम्मान गर्दै रजत महोत्सव सुरु

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्म समारोह सम्पन्न गरेको छ ।…