मंसिर १८ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को चाैथाें र पाँचाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा काठमाडौं सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ । एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो खेलमा…