जनताले फालेको राजतन्त्र कहिल्यै फर्किदैन : अर्याल

धादिङ । नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी गर्नुभएको छ । राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भत्र्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताउनुभयो । गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रबृत्ति…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu