दालीब ललिपपको बद्नाम गर्न भ्रम फैल्याइयो : उद्योगी

बिर्तामोड । सामाजिक सञ्जालहरुमा ललिपपभित्र फलामजन्य पत्ति परेको विषयलाई लिएर उद्योग सञ्चालकले आफ्नो उत्पादनमाथि भ्रम फैलाउने प्रयास भएको बताएका छन् । झापाको अर्जुनधारा –६ मा रहेको द एभरेष्ट मिठाई उद्योगले उत्पादन गर्दै आएको ‘ललिपपभित्र फलामको पत्ति फेला’ परेको भन्दै सामाजिक सञ्जालहरुमा फैल्याइएको छ । सञ्जालहरुमा द एभरेष्ट मिठाई उद्योगले उत्पाद गरिरहेको दालीब इलामेली ललिपपको तस्वीर…