बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’ मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । सगुन होम प्याराडाइज इन्टरनेशनलका प्रवन्ध निर्देशक समेत रहेका उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए । संघले स्थापना गरेको…