विवाहको उमेरहद २० वर्ष नै कायम राख्न माग झापा । विवाहको उमेर घटाउन प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको उपसमितिले संसदीय उपसमितिले विवाहको उमेरहद घटाउन दिएको सुझाव अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै झापाका नागरिक संघसंस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । विवाहको उमेर घटाउँदा यसले पार्ने…