भद्रपुर । झापाको दक्षिणी पालिका कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोबिन्द रिजालविरुद्ध पटक-पटक धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले लेखा अधिकृत रिजालप्रति लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् । शिक्षक बुढाथोकीले फेसबुकमा लेखेका थिए, “भोली शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको…