सभामुख घिमिरे भोली झापा आउँदै

बिर्तामोड - सभामुख देवराज घिमिरे गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन बिहीबार झापा आउनु हुने तय भएको छ । उहाँ बुद्ध एयरको जहाजमार्फत बिहीबार बिहान झापा आउन लाग्नुभएको हो । सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा पनि सहभागी हुनु हुनेछ । जनता मावि खुदुनाबारीको ३९ औँ वार्षिक उत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सभामुख घिमिरेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu