भद्रपुरमा हुने दुर्गा पूजा तयारी बारे छलफल

रोहित काफ्ले भद्रपुर - नेपालीहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा झापाको भद्रपुरमा परम्परागत रुपमा गरिँदै आएको दुर्गा पूजाको तयारी बारे आज छलफल गरिएको छ । भद्रपुर-६, मुख्य बजारस्थित दुर्गा मन्दिरमा दशैंमा गरिने सार्वजनिक पूजाको तयारीका सन्दर्भमा भद्रपुर नगरपालिकाको सभाहलमा सरोकारवालाबीच छलफल गरिएको हो । सार्वजनिक दुर्गा पूजा समितिका कार्यवाहक अध्यक्ष अजय साहेवालाको अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका…