दुर्गा प्रसाईका पीडीएफ झापा संयोजक तुम्बापो पक्राऊ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन् । शिवसताक्षी-१ स्थित धरमपुर बजारमा हिँडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको पीडीएफका जिल्ला संयोजक तुम्बापोलाई इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा…