बिर्तामोड । आजदेखि मनसुन फेरि सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राख्दै सतर्कता अपनाउन अपिल गरेको छ । मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले…