नेकपा एमाले मेचीनगरको सबै वडा अधिवेशन सम्पन्न

मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५ वटै वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले मेचीनगरका सबै वडाहरुको अधिवेशन भदौ २९ गते सम्पन्न गरेको बताए । अध्यक्ष कार्कीले भने, ‘हामीले मेचीनगरका १५ वटै वडाहरुमा हाम्रो अधिवेशन सम्पन्न गरेका छौँ । जसमध्ये वडा नम्बर ८ को वडा अधिवेशन शोकमा डुबेको…