सिम्रिक सहकारीको अध्यक्षमा पुनः भट्टराई

बिर्तामोड । बिर्तामोड–४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रममा साविक संचालक समिति र लेखा सुपरिवेक्षण समितिको मात्र मनोनयन दर्ता भएको थियो । तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआए पछि आगामी कार्यकालका निम्ति पुनः…