काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार संघीय सरकारका मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले के गर्छौँ भन्ने कुरा थाहा नहुँदासम्म काम गर्न नसकिने बताउनुभयो । त्यसैले कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष…