गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि

भद्रपुर २७, भदौः गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा रु ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ । आव २०७९-८० को तुलनामा यो दुई सय दुई दशमलव ३९ प्रतिशतले बढी हो । उक्त कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुुसार आव २०७९-८० मा रु २८ लाख ८८ हजार तीन सय…