साहित्य चौतारीद्वारा बिर्तामोड र सिलिगुडी नारायणगोपालको सम्झना

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा तथा इतिहासविद् सर्जक प्रकाश सायमीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष हिम्मत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu