शिवसताक्षीका चार जना महिला स्वयमसेविका सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षीमा २१औं महिला स्वयंसेविका दिवसको अवसरमा चार जना महिलालाई सम्मान गरिएको छ । महिला स्वयसेविकाको रुपमा स्थानीय स्तरमा उल्लेखनीय योगदान र्पुयाउने महिला स्वयसेविकाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफे र लेखा अधिकृत प्रकाश योङहाङ्गले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन्…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu