मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा १ सय दिन पुगेको विषेश अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले पुरा गरेका ६० काम सार्वजनिक गर्नुभएको हो । प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन प्रदेशले आफ्नो कार्यकालमा…