बिर्तामोडमा श्रीकृष्ण रथयात्रा हुने

बिर्तामोड । झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो । तर यस पटक यी दुवैको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष…