छ महिनामा जग्गा दर्तासम्बन्धी समस्या समाधान हुन्छः मन्त्री अधिकारी

झापा - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताउनुभएको छ । गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा दर्तासम्बन्धी आदेश २०८१ कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रियामा उहाँले छ महिनाभित्रमा जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “लामो समयदेखि भोगचलन गरिरहेको तर धनीपूर्जा नहुने सबैलाई…