मुख्य समाचार

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो


काठमाडौं, मंसिर ०६ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१९ अंकले घटेको छ । यससँगै सूचक २७११.५५ विन्दुमा अडिएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार हुदा ४६ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८३ वटा कारोबार भएको छ ।

शेयर गर्नुहोस :

0
Shares