काठमाडौँ, २१ साउनः सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०र८१ मा १५ हजार चार सय ८४ ९३९ दशमलव ८४ प्रतिशत० मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ । आव…