विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्क मार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताउनु भएको छ । उहाँले योजना एक तिर बजेट अर्को तिर हुने परिपाटी भएकाले यसको अन्त्य गरिने बताउनु भयो । उहाँले भन्नु भयो, हामीले योजना एकातिर र बजेट अर्को तिर हुने…