बिर्तामोड । देशभर सञ्चालनमा रहेका २१ वटा क्यासिनोबाट सरकारले एक अर्ब ३३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ वटा ठुला क्यासिनो र १३ वटा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाउने साना (मिनी) क्यासिनोबाट एक अर्ब ३३ करोड ७५ लाख ९२ हजार दुई सय रुपियाँ राजस्व…