प्रदीप परियार बिर्तामोड । शनिवार विहान जग्गा नाप गर्न आउने सूचना पाएका बिर्तामोड–३ करेलाबारीस्थित सुकुम्बासी बस्तीका नागरिकहरु अरुदिन भन्दा सबेरै उठे । वर्षौदेखि बस्दै आएको ठाउँमा जग्गा नाप गर्न आउने भएपछि अत्तालिएका नागरिकहरु प्रतिकार गर्न तम्तयार बसेका थिए । तर, पाएको सूचना जस्तो नाप गर्नेहरु आइपुगेनन् । सधैं यस्तै सूचनाले तर्सिरहेका सो क्षेत्रका नागरिकहरु फेरि…