एकराज प्रधान दशैँमा हामीले दुई खाले फिल्म पायौँ । एउटा कमेडी, अर्को एक्सन । कमेडीमा हाँस्यौँ, रमायौँ । एक्सनमा शोषक सामन्तीलाई ढाल्दा उत्साहित भयौँ । तर, तिहारमा रुवाउने फिल्म आएको छ - पूर्णबहादुरको सारङ्गी । हलहरुमा दर्शकहरु अझै पनि भक्कानिएर रोइरहेका छन् । अब रुन पनि को फिल्म हेर्न जान्छ ? भन्नुहोला । तर, त्यसो…