बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको आज अन्त्येष्टी गरिएको छ । कनकाई माईमा अग्रज पत्रकार पाठकको अन्त्येष्टी गरिएको हो । ७२ वर्षीय पाठकको बिहीवार बिहान ९ः३० बजे बिर्तामोड–४ स्थित निवासमा निधन भएको थियो । शुक्रवार विहान छोरा विदेशबाट आएपछि अन्त्येष्टी गरिएको छ । प्रेस चौतारीका संस्थापक अध्यक्ष,…