वडावासीलाई खाट वितरणदेखि स्वास्थ्य बीमासम्म

सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले आ.व. २०८०-८१ का योजनाहरु सम्पन्न गरेको छ । वडाको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा चालु आ.व.को सम्पन्न गरेको वडा नं. ४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले आफ्नो वडाको कुनै पनि नागरिक औषधि उपचारको अभावमा मर्नु पर्दैन भन्ने अठोट गरेका…