वैशाख १४ सम्म १६ दुर्घटना ९ जनाले गुमाए ज्यान

अस्मिता साँखी बिर्तामोड । ०८१ साल लागेयता झापामा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । वैशाखको १४ गतेसम्म भएका १६ वटा छुट्टाछुट्टै दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या १० जना र सामान्य घाइते १४ जना रहेको छ । चालु आर्थिक…