भद्रपुरमा अनेरास्ववियु प्रथम

बिर्तामोड । नेकपा एमाले भद्रपुर नगर कमिटीद्वारा आयोजित ५१ औं शहीद दिवसको अवसरमा बुधबार आयोजित अन्तर-जनसंगठन हाजिरीजवाफ प्रतियोगितामा अनेरास्ववियु प्रथम भएको छ । भद्रपुर वडा नम्बर १० को वडा कार्यालयको सभाहलमा आयोजित अन्तर–जनसंगठन हाजिरीजवाफ प्रतियोगितामा ९ वटा जनसंगठन मध्ये अनेरास्ववियु क्याम्पस कमिटीले ३० अंक ल्याई प्रथम भएको हो । सो प्रतियोगितामा रिटनी फेडेरेशनले २७ अंक…