बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्वाचित

बिर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । २२२५ मतसहित न्यौपाने निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवन खड्का, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कुशल खतिवडा, उधोग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोत्तमा खत्री…