बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुदैछ । निर्वाचन समितिले जनाए अनुसार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान गर्न पाइनेछ । मतदानका लागि अतिथी सदनमा व्यवस्थापन मिलाइएको छ । मतदान गर्न मतदाताहरुलाई संघले जारी गरेको परिचय–पत्रका साथमा नेपाल सरकारद्वारा जारी गरेको फोटो…