बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा समर्थन बढ्दै गइरहेको छ । आज सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको पशुपति युवा समुह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र प्यानललाई समर्थन जनाएको छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीसहित प्यानलका उम्मेदवारहरु र पशुपति ग्रुपबीच बिर्तामोडमा भएको अन्तरक्रियाबाट…