सरोज भट्टराई शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुबटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । गौरीगञ्ज गाउँपालिकाले खेल मैदानमा धर्नाका कारण फाइनल खेल स्थगित भएको हो । बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेस्ट हालेको…