विराटनगरमा मिटरब्याजीहरूको आतंक

काठमाडौं, १०​ फागुन । मिटरब्याजमा लिएको ऋणको कारण विराटनगर-१८ ‘दमादिगी’ का ४८ वर्षीय दिलीप अमात अहिले घरबारविहीन हुने अवस्थामा पुगेका छन्। ‘दमादिगी’ गाउँमा मिटब्याज धन्दाको जालो भयावह बनेको हो। दिलीपले विराटनगर-१८ का सुनिल साहसँग चार वर्ष अगाडि १० कठ्ठा जग्गा कपली तमसुक बनाएर ६ लाख रुपैयाँ ऋण लिएका थिए। उनले दुई रुपैयाँ ब्याजले साहसँग ऋण लिए।…