मेनुकालाई उत्कृष्ट नारी सम्मान

झापा, फागुन ९ । चर्चित रियालिटी शो इन्डियन आइडलको टप टेनमा पर्न सफल झापाकी मेनुका पौडेलको गीत सुनेर भावुक नहुने कमै होलान् । उनै मेनुकाले हिजो साँझ बिर्तामोडमा गीत गाएर फेरि रुवाएकी छन् । इन्डियन आइडल सिजन–१४ को अडिसनमा नेपाली गायिका मेनुकाले जुन गीत गाएर गोल्डेन माइक जितेकी थिइन्, त्यही ‘तुम्हारे बिना हमरा कोनो नही’…