शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ४ क्वाटर फाइनल खेल सम्पन्न भएका छन् । सोमवारको पहिलो खेलमा शिवसताक्षी नगरपालिका सेमी फाइनलमा फाइलनमा प्रवेस गरेको छ । भद्रपुर नगरपालिकालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै शिवसताक्षी सेमीमा प्रवेस गरेको हो । निर्धारित समयमा दुवै टिमबाट २-२ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको…