चीनको रक्षा बजेट १८.३० लाख करोड, पश्चिमाहरू थप सशंकित

बेइजिङ, ७ फागुन । चीन लगातार आफ्नो सेनालाई बलियो बनाउनमा व्यस्त छ । यही कारणले गर्दा उनी अहिले विश्वका लागि खतरासमेत बनेको पश्चिमि मिडियाहरूले लेख्दै आएका छन । द सनका अनुसार बेइजिङ आफ्नो सेना र आणविक हतियारको शक्ति देखाउन निकै आतुर रहेको अवस्थामा छ । अहिले विश्व मञ्चमा आफ्नो दबदबा कायम गर्न चाहन्छ, जसका लागि…