पूर्वगोर्खा सैनिकका सन्तानमाथि राजु थापाले गरेको ठगी काण्ड पर्दाफास

अदालतले जारी गर्यो पक्राउ पुर्जी काठमाडौं, फागुन ६ । भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आउनु भएका थापाबिरुद्ध काठमाडौं…