छठको ऐतिहासिक र सांस्कृतिक महत्त्व

बिकास तिम्सिना छठ उत्तरी भारत र नेपालमा एकदमै महत्व दिई आस्थाका साथ मनाईने पर्व हो । यसलाई डाला पुजा तथा सूर्य षष्ठीका नामले पनि चिनिन्छ । हाल मधेसी मूलका मानिसले मात्र नभई जुनसुकै जातजाति र सम्प्रदायका मानिसहरुले मनाउने गरेका छन् । छठमा कार्तिक शुक्ल पञ्चमी र षष्ठी गरी दुईदिनलाई मुख्य दिन मानिन्छ । छठ पर्वको…