एक्काइसौं शताब्दीमा राजतन्त्रको वकालत : दास मानसिकता

कृष्ण हुमागाँई राजतन्त्र भन्नासाथ अधिनायकवादी, निरंकुश शासनको झल्को आइहाल्छ । संसारमा जतिपनि राजा महाराजाहरुको उदय भयो हिंसाको बलमा अर्कोलाई जाल–झेल, षडयन्त्रबाट आक्रमण गरी निस्तेज पारेर, मारेर, काटेर राजगद्दी प्राप्त गरेका हुन् । मध्ययुगिन बर्बर शासकहरुले अर्को राज्य वा जनता र शासकमाथि चरम दमन गरेर आफ्नो हातमा सत्ता हत्याएका हुन् । जनताको अभिमतबाट भोट जितेर कोहीपनि…