विद्यार्थीहरु शिक्षकसँग किन डराउँछन् ?

विकास तिम्सिना म २०६०-७० सम्म विद्यार्थी जीवन पार गरेको छात्र हुँ । कुरो डरको छ, म पनि खुब डराउँथे । शिक्षक देख्दा लुक्ने, गाउँमा धुलो खेल्दै गर्दा शिक्षकले देख्दा हतारमा गई शरिर सफा गर्ने, शिक्षकसँग नजिकिनै डर लाग्ने हुन्थ्यो । जहाँ भेट्यो त्यहिँ पड्काउने सोच शिक्षकमा पक्कै हुन्न तथापि हामी अवश्य डराउथ्यौँ । डर भनेको…