विर्तामोड नगरवासी आदरणीय बुबा आमा, दाजु भाई तथा दिदीबहिनीहरु, हार्दिक अभिबादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाईरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई विर्तामोड नगरवासीले धैर्यता साथ कार्यान्वयन गरिराख्नु भएकोमा हार्दिक…