बद्रि भट्टराई आज जेष्ठ ३ गते, तत्कालिन ने. क. पा.(एमाले)का तत्कालिन महासचिव जननेता क.मदन भण्डारी र कुशल संगठक क.जिवराज आश्रितको रहस्यमय जिप दूर्घटनाबाट हत्या गरिएको दिन । जनताका प्यारा नेताहरु ! दिवंगत भएको त्यो क्षण सम्झदा पनि आङ्ग जिरिङ्ग भएको दिन, रुवावासी भएको दिन, विचार र आन्दोलनका हिसाबले आफ्ना प्यारा नेताहरु गुमाएको दिन, विश्व कम्युनिष्ट…