बिर्तामोड । विवादित अर्जुनधारा–६ लक्ष्मी माध्यमिक विधालयको बारेमा संघर्ष समितिले शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई जानकारी गराएको छ । संघर्ष समितिका संयोजक सहित सदस्य, अभिभावक, चन्दादाता र पूर्व विधार्थीले विधालयमा भइरहेको गतिविधिका बारे जानकारी गराएका हुन् । पछिल्लो समय विधालयमा भइरहेको विवादबारे जानकारी गराउँदै संयोजक पौडेलले विधालयमा चरम समस्या रहेको भन्दै समस्या समाधानमा चासो दिन आग्रह…