लक्ष्मी माविबाट विधार्थी खेदाउने षडयन्त्र,चेपुवामा प्रअ गुप्ता

बिर्तामोड । अर्जनधारामा रहको लक्ष्मी माविमा विधार्थीलाई पढ्नका लागि बाहिर पठाउन नयाँ षडयन्त्र गरेको सार्वजनिक भएको छ । सो घटनाले विधालयमा फेरि विवाद थपिएको छ । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले आफु विधालय छोड्न लागेको भन्दै अभिभावक विचमा हल्ला फैलाएर पठनपाठन हुन नसक्ने भन्दै विधार्थीलाई अन्यत्र पठाउने षडयन्त्र भएको खुलासा भएको छ । अभिभावकले विधालयबाट…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu