बिर्तामोड । विभिन्न जिल्लाबाट आएर बिर्तामोडमा व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि संयोजक तोकिएको छ । बिर्तामोड बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि चार जनालाई संयोजक तोकिएको हो । तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङबाट बिर्तामोड आएर व्यवसाय गर्नेहरुका लागि वाणिज्य संघको निर्वाचनका लागि आवश्यक सहजीकरण गर्न संयोजक तोकिएको हो । तेह्रथुमका लागि दुर्गा शिवाकोटी, पाँचथरका लागि…