उवा संघमा बौद्धिक नेतृत्वको खाँचो छ : गंगाप्रसाद मैनाली

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । विशेषत दुई प्यानलमा उम्मेदवारी दिएका उनीहरु समूहमा भोट माग्न व्यवसायीहरुको घरदैलोमा घुमिरहेका छन् । उम्मेदवारको परिचय झल्कने व्यानर टाँगिएको साउण्ड सिस्टमसहितको गाडी लिएर उनीहरु बजार बजार डुलिरहेका छन् । उद्योग वाणिज्य संघलाई स्वतन्त्र व्यवसायीक छाता संस्थाको रुपमा पैरवी गर्न बौद्धिक…