पुरुषसँग नलडे अधिकार दिँदैनन् : सांसद लक्की गणेश

बिर्तामोड, ३ माघ । कोशी प्रदेशकी सांसद लक्की गणेशले हामीले नलडेसम्म पुरुषले अधिकार दिँदैनन्, त्यसैले अधिकार पाउनका लागि ठोकेर लिनु पर्ने बताएकी छिन् । आज बिर्तामोड स्थित होटल ग्राण्ड प्यासेफिकमा महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना गरेको वाल विवाह न्युनिकरण तथा महिला सशक्तीकरण प्रदेशस्तरीय तीनदिने कार्यशाला गोष्ठीमा सांसद गणेशले त्यस्तो कुरा बताएकी हुन् । ‘छोरा पाएन…