बिर्तामोड । गत पुस महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । झापा ट्राफिकका अनुसार एक महिनामा १० जनाले ज्यान गुमाएका हुन् । चालु आर्थिक वर्षको ६ महिनामा ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको झापा ट्राफिकको तथ्याङक छ । जसमा कार्तिक महिनामा सबैभन्दा धेरै १४ जनाले ज्यान गुमाए । वितेको…